News Summary
Generated by OK AI. Editorially reviewed.- वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि \'टास्क फोर्स\' बनाउने विषयमा छलफल गरेकी छन्।
- कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच बाँदर–मानव द्वन्द्व व्यवस्थापनका लागि टास्क फोर्स गठनबारे छलफल भएको छ।
- स्थानीय तहले कार्यान्वयन, विज्ञ टोली छनोट र बजेट व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको छ।
३१ वैशाख, काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ (प्राविधिक समिति) बनाउने विषयमा छलफल गरेकी छन् ।
खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्वलाई व्यवस्थापनका लागि कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच टाक्स फोर्स गठनबारे विषयमा छलफल भएको हो ।
स्थानीय तहले कार्यान्वयन कसरी गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापनलगायत विषयमा छलफल भएको हो ।
सो छलफलमा कृषि सचिव डा. राजेन्द्र मिश्र, संसद सागर ढकाल, वन मन्त्रालयका सहसचिव लगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4