२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका लागि जेनजी अगुवासँग रायसुझाव लिने भएको छ । छलफलका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई बोलाएको छ ।
कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित समितिले जेनजी अगुवाहरूसँग रायसुझाव संकलन गर्न भन्दै बोलाएको हो । जसमा १८ जना जेनजी अगुवालाई पत्र पठाइएको कांग्रेसले जनाएको छ ।
जेनजी अगुवासँगको छलफलमा सभापति गगन थापा, संविधानविद तेजमान श्रेष्ठ, प्राडा. कृष्ण खनाललगायत सभागी हुने कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4