+
+
Shares

कांग्रेसले बोलायो नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक ३ जेठ बिहान साढे ११ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने छ।
  • कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकका लागि पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको जानकारी दिए।

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक ३ जेठका लागि आह्वान गरिएको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ३ जेठ बिहान साढे ११ बजे बस्ने छ ।

प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थिति हुन भनिएको छ ।

बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?