+
+
Shares

गाभिएपछि सारियो मन्त्रालय (तस्वीरहरू)

पहिले शहरी विकास मन्त्रालय रहेको भवनमा पूर्वाधार विकास मन्त्रालय राखिएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ ३ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्घीय मामिला मन्त्रालय भूमि व्यवस्था मन्त्रालयसँग गाभिएपछि भूमि व्यवस्था भएको भवनमा सारिएको छ।
  • भौतिक मन्त्रालयको नाम परिवर्तन गरी पूर्वाधार विकास मन्त्रालय बनाइएको छ र शहरी विकास मन्त्रालयको भवनमा राखिएको छ।
  • युवा तथा खेलकुद मन्त्रालय गाभिएपछि प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यालय उक्त भवनमा राखिएको छ।

३ वैशाख, काठमाडौं । सङ्घीय मामिला मन्त्रालय पहिलेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सँग गाभिए पछि संघीय मामिला मन्त्रालय पनि भूमि व्यवस्था भएको भवनमा सारिएको छ ।

भौतिक मन्त्रालयको नाम परिवर्तन गरेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ। पहिले शहरी विकास मन्त्रालय रहेको भवनमा पूर्वाधार विकास मन्त्रालय राखिएको छ ।

युवा तथा खेलकुद मन्त्रालय गाभिएपछि उक्त भवनमा प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यालय राखिएको छ । गाभिएका मन्त्रालयको बोर्ड हटाइएको छ भने उक्त भवनमा लेखिएको नाम मेटिएको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?