+
+
Shares

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि

केन्द्रले एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्न अनुरोध गरेको छ।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनिएको छ।
  • देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई आवश्यक पत्राचार र समन्वय गर्न सूचना जारी गरिएको छ।

६ जेठ, काठमाडौं । कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको हो ।

केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनेको छ ।

बुधबार सूचना जारी गर्दै देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यससम्बन्धी आवश्यक पत्राचार र समन्वय गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?