+
+
Shares

मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मगर संघको काठमाडौंमा सम्पन्न १३औं राष्ट्रिय महाधिवेशनबाट रक्षाबहादुर रैका मगर १९६ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् ।
  • संघको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध निर्वाचित भएका छन् ।
  • महासचिव पदमा होमराज खपाङ्गी १७१ मत प्राप्त गरी विजयी भएका छन् ।

११ जेठ, काठमाडौं । नेपाल मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित भएका छन् ।

संघको काठमाडौंमा सम्पन्न १३औं राष्ट्रिय महाधिवेशनबाट रक्षाबहादुर १९६ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अन्य प्रत्यासीहरू धनबहादुर पुनले १३३, गंगाबहादुर थापाले ८९, दलबहादुर विरकट्टाले २० र गंगा खासुले १४ मत प्राप्त गरे । खासुले अन्तिममा उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा १७१ मत सहित होमराज खपाङ्गी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वीहरू जगतबहादुर रेश्मीले १६३ र राम अस्लामीले ९८ मत पाएका थिए ।

कसले कति मत पाए ?

अध्यक्ष

रक्षाबहादुर रैका १९६– निर्वाचित

धनबहादुर पुन– १३३

गंगा थापा– ८९

दलबहादुर विरकट्टा– २०

गंगा खासु– १४ (उम्मेदवारी फिर्ता)

वरिष्ठ उपाध्यक्ष

टेकबहादुर नाम्जाली मगर निर्विरोध निर्वाचित

खुला उपाध्यक्ष

कविराज मगर– २४२ निर्वाचित

तेजबहादुर आले – ११० निर्वाचित

मधु राना– ५३

जयप्रकाश बुढा– ७९

समिर राना– १०३

दलजित रोका– ६५

कमला थापा– ९६

टोपबहादुर बलाल– ३७

सांस्कृतिक उपाध्यक्ष

दीपसागर थापा–२०७ निर्वाचित

मनबहादुर पुन–१६३

मगर ढुट उपाध्यक्ष

हर्क आले–२१० मत निर्वाचित

धनी आले–१४९

मगर काइके–उपाध्यक्ष

भीम रोकाय–निर्विरोध

मगर खाम उपाध्यक्ष

जीवन प्रवेश–१७१ निर्वाचित

महिला उपाध्यक्ष

सीता राना–१८७ निर्वाचित

चन्द्रज्योती आले –१०४

गीता सारु –५५

रामकुमारी आले –४६

खगीसरा थापा–३१

महासचिव

होमराज खपाङ्गी–१७१ निर्वाचित

जगतबहादुर रेश्मी–१६३

रामबहादुर अस्लामी– ९८

उपमहासचिव

मञ्जु थापा–२०७ निर्वाचित

खगेन्द्रबहादुर पुन–१९९ निर्वाचित

सिद्धान्त गर्जा–१८४ निर्वाचित

राजुकमार राना–१०२

इन्द्रबहादुर फाल– ९०

वकिल अस्लामी–७४

राजेन्द्र थापा–८१

कणबहादुर बुढा– ९९

विवेक घर्ती– ९७

उपमहासचिव (महिला)

हिरुसरा राना–२२१  निर्वाचित

विनिता आले –१९८

सचिव

झविन्द्रबहादुर पुन–१६३ निर्वाचित

तारामाया थापा–१५९ निर्वाचित

विष्णुबहादुर राना–१२७ निर्वाचित

छत्रबहादु घले –१०१

हरिककुमार थापा– ९८

लेखराम सारु –६५

ज्ञानबहादुर थापा–३६

सुन्दर आलो –५४

लिलाराम लुङगेली

चन्द्र थापा

सहकोषाध्यक्ष

गायत्री राना–१९७ निर्वाचित

सुशिला चुमी– ९४

केशव खपाङ्गी–५८

निर्वाचित केन्द्रीय सदस्यहरू

रमेश पुन

इन्द्र सारु

रमेशबहाुर थापा

गिरबहादुर थापा मगर

महेश राना मगर

इन्द्रबहादुर थापा

जुनु पुन

सुमित्रा बुढा

देवीमाया रखाली

तारा रैका

लक्ष्मी थापा

निर्वाचन संयोजक समिति

तेजबहादुर आले निर्विरोध

लेखा समिति

यौवनकुमार राना निर्विरोध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?