+
+
Shares

संसद्‌मा विपक्षीको वेल घेराउ (लाइभ)

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते २०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षीहरूको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको दोस्रो बैठक शुरू भएको छ ।
  • शुरू भएको दोस्रो बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो ।

अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?