१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत भएका छन् ।
सचिवालय बैठकको निर्णय अनुसार केसीलाई मनोनीत गरिएको रास्वपाले जनाएको छ ।
यसअघि भरतमणि देवकोटाले राजनीनामा दिएपछि निर्वाचन आयोग प्रमुख पद रिक्त रहेको थियो । पार्टीको महाधिवेशन नजिकिएपछि रास्वपाले उक्त रिक्त स्थानमा केसीलाई मनोनीत गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4