+
+
Shares

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी जेठ २१ गते बिहीबारका लागि बैठक बोलाएको छ ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकबारे अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक डाकेको छ ।

जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?