News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक विवादका कारण धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गरेको छ ।
- जिल्ला अधिवेशन हुने दिन नै पार्टीको केन्द्रीय अनुशासन आयोगले यादवलाई निलम्बन गरेको हो ।
२६ जेठ. काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको धनुषा जिल्लाका सभापतिलाई पार्टीले निलम्बित गरेको छ ।
पार्टीभित्रको आन्तरिक विवादका कारण केन्द्रीय अनुशासन आयोगले जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गरेको हो ।
धनुषा जिल्ला अधिवेशन आज हुँदैछ । अधिवेशनकै दिन सभापति निलम्बनमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4