0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

३१ लाख रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी पक्राउ

बाटिक एयरको उडानबाट काठमाडौंबाट मलेसिया जान लागेका बंगललादेशी  नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंबाट मलेसिया जान लागेका २ बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन् ।
  • पक्राउ परेका मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

२८ जेठ, काठमाडौं । ३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

बाटिक एयरको उडानबाट काठमाडौंबाट मलेसिया जान लागेका बंगललादेशी  नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

अवैध विदेशी मुद्रासहित प्रहरीले मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई पक्राउ गरेको हो ।उीहरूबाट मलेसियन रिंगेट, अमेरिकन डलर, नेपाली रुपैयाँ गरी ३१ लाख ५१ हजार रुपैयाँ बराबर बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?