२९ जेठ, गुल्मी । गुल्मीको छल्दीपनाह भन्ने ठाउँमा गाडी दुर्घटना भएको छ । बागमती प्रदेश ०१–०२६ च ८२७० नम्बरको निजी गाडी सडकमै पल्टिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार आफैं अनियन्त्रित भएर गाडी सडक किनारमा पल्टिएको हो । दुर्घटनाको कारण पनि खुलेको छैन ।
प्रहरीले दुर्घटनाका कारण मानवीय क्षति नभएको र अनुसन्धान जारी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4