+
+
Shares

रास्वपा महाधिवेशन : चितवन पुगे प्रधानमन्त्री बालेन, छोरी बोकेर विमानस्थलबाट बाहिरिए

बालेन परिवारसहित चितवन पुगेका हुन् । उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह परिवारसहित चितवन पुगेका छन् ।
  • महाधिवेशनको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।
  • नेपाली कांग्रेसका सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाँदै छन् ।

काठमाडौं । रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।

उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए ।

रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

कांग्रेस सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?