११ असार, काठमाडौं । रास्वपा केन्द्रीय सदस्यमा भएको निर्वाचन अन्तर्गत मधेश प्रदेशतर्फ सबैभन्दा बढी मत सुस्मा बस्नेतले प्राप्त गरेकी छिन् ।
केहीबेर अघि रास्वपा केन्द्रीय निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको हो ।
जसमा बस्नेतले १४१८ मत प्राप्त गरेकी छिन् ।
एक प्रदेशबाट ५ जना निर्वाचित हुनेछन् । निर्वाचन अन्तर्गत २९५९ मतदाता सहभागी थिए ।
मधेश प्रदेशमा कसले कति मत ल्याए ?
अंकित कुमार यादव ९५०
सुनिता कुमारी चौधरी १२८०
विष्णुकुमार साह ३८९
सुस्मा बस्नेत १४१८
विजय पोखरेल (टंकप्रसाद) ७४०
नमिता यादव १११९
बरुकुमार झा ७६५
मञ्जु सिंह १०१३
गणेश धिमाल ८६३
रामबाबु कुमार सिंह ३९७
मनोज कुमार रजक ५२३
हरेराम ठाकुर ३३६
उदयनारायण सापकोटा ५९१
कैलाश साह सुडी ३१५
दिलपाल साह ८५१
सरोज कुमार साह ६५२
रविन महतो ६५९
तेजविक्रम कार्की ८७८
राजकिशोर महतो कोइरी ५९६
रोशन कुमार जैसवाल ४६०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4