+
+
Shares

निशा डाँगी सहमहामन्त्री पदको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २२:४५

११ असार, काठमाडौं । रास्वपाको सहमहामन्त्री पदमा निशा डाँगीले उम्मेदवार बन्ने भएकी छन् ।

सामाजिक सञ्जाल मार्फत उनले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘अबको यात्रा सहमहामन्त्रीको,’ फेसबुकमा डाँगीले लेखेकी छन्, ‘सबै जनलाई साथ दिन अनुरोध गर्दछु ।’

यसअघि केन्द्रीय सदस्य रहेकी उनी झापा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?