+
+
Shares

रिमा विश्वकर्माले गरिन् सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २२:२४

११ असार, काठमाडौं । रास्वपा सहमहामन्त्रीका लागि रिमा विश्वकर्माले उम्मेदवारी घोषणा गरेकी छिन् ।

केन्द्रीय सदस्यको निर्वाचन परिणाम घोषणा भएसँगै उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

निर्वाचन आयोगले आजै पदाधिकारीका लागि पनि निर्वाचन गर्ने बताएको छ ।

यद्यपि केन्द्रीय सदस्यहरूकै अन्तिम मतपरिणाम भने सार्वजनिक भइसकेको छैन ।

प्रवासबाट आएको मत जोडेर पुन: प्रकाशन गर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?