+
फिफा विश्वकप :

उरुग्वेविरुद्ध ४२ औं मिनेटमा स्पेनलाई अग्रता

२०८३ असार  १३ गते ६:३२ २०८३ असार १३ गते ६:३२

खेलको ४२ औं मिनेटमा स्पेनका लागि एलेक्स बएनाले गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वे र स्पेनबीच भइरहेको खेलमा स्पेनले अग्रता लिएको छ ।

खेलको ४२ औं मिनेटमा स्पेनका लागि एलेक्स बएनाले गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय