+
फिफा विश्वकप :

इंग्ल्यान्ड भर्सेस् पानमा : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

२०८३ असार  १४ गते ३:४१ २०८३ असार १४ गते ३:४१

पहिलो हाफमा इंग्ल्यान्डले चर्को दबाब सिर्जना गर्नसके पनि गोल भने गर्न सकेन् ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पानमाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

पहिलो हाफमा इंग्ल्यान्डले चर्को दबाब सिर्जना गर्नसके पनि गोल भने गर्न सकेन् ।

गोल पोस्ट नजिकैबाट प्राप्त फ्री किकका अवसर पनि इंग्ल्यान्डका खेलाडीले सदुपयोग गर्न सकेनन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय