+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा कोलम्बिया एक गोलले अघि

२०८३ असार  २० गते ८:११ २०८३ असार २० गते ८:११

कन्सास स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा कोलम्बियाले एक गोलको अग्रता लिएको छ ।

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध अग्रता लिएको छ ।

कन्सास स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा कोलम्बियाले एक गोलको अग्रता लिएको छ ।

खेलको १४औं मिनेटमा जोन एरियासले कोलम्बियालाई अग्रता दिलाएका हुन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय