+
फिफा विश्वकप २०२६ :

मेरिनोको गोलमा स्पेनलाई अग्रता

२०८३ असार  २३ गते २:४२ २०८३ असार २३ गते २:४२

अमेरिकाको डलास स्टेडियममा जारी खेलमा मिकेल मेरिनोको गोलमार्फत स्पेनले अग्रता लिएको हो ।

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनले पोर्चुगलविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको डलास स्टेडियममा जारी खेलमा मिकेल मेरिनोको गोलमार्फत स्पेनले अग्रता लिएको हो । दोस्रो हाफको इन्जुरी समयमा फेरान टोरेसको पासमा मिकेलले गोल गरे ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय