+
+
Shares

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गणेश नेपालीको आत्मदाह घटनाको अनुसन्धान गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
  • गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै सो घटनाको छानबिन प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।
  • अनुसन्धानका लागि अहिले तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको गृहमन्त्रीले सदनमा बताउनुभयो ।

२६ असार, काठमाडौं । गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै यसबारे जानकारी गराएका हुन् ।

छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको उनले बताए ।

छानबिन तथा सोधपुछका लागि अहिले तीन् जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?