+
+
Shares

अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको उहाँको कार्यालयले जनाएको छ।
  • शनिबार बेलुका छोटो र अचानक लागेको रोगका कारण ग्राहमको निधन भएको पारिवारिक स्रोतले उल्लेख गरेको छ।
  • रूस विरोधी गतिविधिका कारण मस्कोले उनलाई आतंककारी र चरमपन्थीहरूको सूचीमा राखेको थियो।

अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको छ। उनको कार्यालयले सो कुराको जानकारी दिएको हो।

ग्राहमको शनिबार जुलाई ११ को बेलुका छोटो र अचानक लागेको रोगका कारण निधन भएको हो।

उनको कार्यालयले सिनेटरको सामाजिक सञ्जाल पेजमा यस दुखद समयमा प्रार्थनाको अपेक्षा गर्दै परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।

सिनेटर लिन्डसे ग्राहम रूस विरोधी गतिविधिहरूका लागि परिचित थिए। मस्कोले उनलाई आतंककारी र चरमपन्थीहरूको सूचीमा समेत राखेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?