News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सविरुद्ध पेनाल्टी गोलमार्फत अग्रता लिएको छ।
- खेलको २२औं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टी सदुपयोग गर्दै स्पेनका लागि गोल गरेका हुन्।
- अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो।
३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको २२औं मिनेटमा स्पेनले पेनाल्टी गाेलमार्फत अग्रता लिएको हो ।
२०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरे ।
प्रतिक्रिया 4