News Summary
Generated by OK AI. Editorially reviewed.- प्रोफेसनल स्क्वास प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी बिहीबार बंगलादेशको ढाका जाने भएका छन्।
- सरोज तामाङ र पासाङ भ्लोनले नेपालको प्रतिनिधित्व गर्दै जुलाई १८ देखि २१ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
- राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र संघका अध्यक्ष ध्रुव गुरुङले बुधबार खेलाडी टोलीलाई बिदाइ गर्नुभयो।
३१ असार, काठमाडौं । प्रोफेसनल स्क्वास प्रतियोगितामा सहभागी हुन खेलाडी बिहीबार बंगलादेशको ढाका जाने भएका छन् ।
जुलाइ १८ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । सरोज तामाङ र पासाङ भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष ध्रुव गुरुङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4