+
फिफा विश्वकप २०२६ :

इंग्ल्यान्डले तेस्रो मिनेटमै लियो अग्रता

२०८३ साउन  ३ गते २:५२ २०८३ साउन ३ गते २:५२

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको तेस्रो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि जारी खेलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध शुरुआती अग्रता लिएको छ।
  • मियामी स्टेडियममा सम्पन्न खेलको तेस्रो मिनेटमै इंग्ल्यान्डले गोल गर्दै खेलमा अग्रता कायम गरेको हो।

३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध अग्रता लिएको छ ।

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको तेस्रो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको हो ।

खेलको सुरुवातमै डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय