+
फिफा विश्वकप २०२६ :

१८ मिनेटमै इंग्ल्यान्डलाई दुई गाेलकाे अग्रता

२०८३ साउन  ३ गते ३:०८ २०८३ साउन ३ गते ३:०८

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको १८औं मिनेटमै इंग्ल्यान्डले दुई गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ।
  • खेलको तेस्रो मिनेटमा डेक्लान राईले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन्।
  • १८औं मिनेटमा एन्जी कोन्शाले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका छन्।

३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ ।

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको १८औं मिनेटमै इंग्ल्यान्डले दुई गोलको अग्रता लिएको हो । एन्जी कोन्शाले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन् ।

यसअघि खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय