+
+
Shares

शिक्षामन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झन्डा

चितवनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई कालो झण्डा देखाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुर विमानस्थलमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो झण्डा देखाएका छन् ।
  • अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा लगाइएको कर खारेजीको माग गर्दै मन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेका छन् ।
  • काठमाडौं फर्किने क्रममा रहेका मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो बेलुनसमेत देखाएर विरोध प्रदर्शन गरेका थिए ।

३ असार, काठमाडौं । चितवनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई कालो झण्डा देखाइएको छ । भरतपुर विमानस्थलबाट काठमाडौं फर्किने क्रममा अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनका विद्यार्थीले कालो झण्डा र कालो बेलुन देखाएका हुन् । उनीहरूले शिक्षामा लगाइएको कर खारेजीको माग गर्दै नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?