News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको मूल्यमा पनि ५० रुपैयाँले वृद्धि भई आज प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
- अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय र चाँदी ४ हजार ३२० रुपैयाँ रहेको थियो ।
५ साउन, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ तथा चाँदी ५० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३२० रुपैयाँ रहेकोमा आज ४ हजार ३७० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4