News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ ।
- प्रदर्शनकारीले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विराटनगरका बजार तथा पसलहरू बन्द गराएका छन् ।
- आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा भएको झडपमा एक जनाको मृत्यु र नौ जना घाइते भएका थिए ।
११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएकाे घटनाकाे विराेधमा विराटनगरमा पनि प्रदर्शन भएकाे छ ।
आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने ९ जना घाइते भएका थिए ।
घटनाकाे विराेधमा साेमबार अपराह्न ५ बजे विराटनगरमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले घटनामा संलग्नलाई कारबाहीकाे माग गर्दै नाराबाजी गरिररहेका छन् । प्रदर्शनकारीले बजार पसल पनि बन्द गराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4