+
+
Shares

घण्टीघरमा रास्वपाको केन्द्रीय समिति बैठक (तस्वीरहरू)

वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा केहीबेरअघि बैठक सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १४:४०

१३ साउन, काठमाडौं । चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को दोस्रो केन्द्रीय समिति बैठक आज बसिरहेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा केहीबेरअघि बैठक सुरु भएको हो ।

सभापति रवि लामिछानेको अध्यक्षतामा बसिरहेको बैठकको सुरुवातमा शपथ खान छुटेकी केही केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैठकमा महाधिवेशनको समीक्षा, आगामी कार्यदिशा र समसामयिक विषयलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

तस्वीरहरू : रास्वपा मिडिया डेस्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?