+
+
Shares

निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
  • आयुक्तहरूमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम पनि समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।
  • प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको थियो भने दुई आयुक्तको सुनुवाइ मंगलबार सम्पन्न भएको थियो ।

१३ साउन, काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?