News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको ब्रो पिक हिमालमा हिमपहिरोमा परी चर्चित आरोही निर्मल पूर्जासहित १० जना बेपत्ता भएका छन् ।
- आरोही मिङ्मा डेभिड शेर्पाले बिहान सवा छ बजेसम्म पूर्जाको ट्रयाकर एक्टिभ रहेको जानकारी सार्वजनिक गर्नुभएको छ ।
- बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि प्रयास जारी रहे पनि हालसम्म कुनै आधिकारिक सूचना प्राप्त भएको छैन ।
१५ साउन, काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक (८०४७)मा बेपत्ता चर्चित आरोही निर्मल पूर्जासहितका आरोहीको खोज र उद्धारको काम जारी छ । यद्दपी आधिकारिक सूचनाहरू भने प्राप्त भइसकेका छैनन् ।
आरोही तथा सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार पुर्जाको ट्रयाकर मुभमेन्ट बिहान सवा ६ बजेसम्म एक्टिभ रहेको देखिएको छ । उनले सो मुभमेन्टको तस्वीर समेत सार्वजनिक गरेका छन् ।
६ नेपालीसहित १० आरोही सो हिमालको हिमपहिरोमा परी वेपत्ता छन् । मुभमेन्टका आधारमा आरोहीहरू उद्धारको पर्खाइमा रहेको संकेत गर्ने समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4