News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने र धार्मिक सहिष्णुता बिथोल्ने खालका गैह्रकानुनी गतिविधिमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।
- सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै उत्तेजक र हिंसात्मक क्रियाकलाप नगर्न चेतावनी दिएका छन् ।
- शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सशस्त्र प्रहरीले समन्वयकारी भूमिका निर्वाह गरिरहेको प्रवक्ता कार्कीले उल्लेख गरेका छन् ।
१५ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धामिर्क सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैह्रकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गरेका छन् ।
शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न समन्यात्मक ढंगबाट सशस्त्र प्रहरीले काम गरिरहेको पनि बताइएको छ ।
हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4