+
+
Shares

प्रहरीका उच्च अधिकृतहरुलाई तराई खटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते ११:५२

१५ साउन, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई तराई पठाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले सिनियर अफिसरहरुलाई तराईका जिल्लाहरुमा पठाइएको बताए । उनका अनुसार तराई मधेशका कर्फ्यु लागेको र आसपासका जिल्लाहरुमा उच्च अधिकृतहरुलाई खटाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले पनि उच्च अधिकृतहरुलाई तराई पठाएको छ । उच्च अधिकृतका साथै थप मदतका लागि तराईका छिमेकी जिल्लाहरुका सुरक्षाकर्मीलाई तराई झारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?