+
+
Shares

सामन्तवादले जन्माएको गरिबी एमालेले घटायो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामन्तवादले जन्माएको गरिबी एमालेले घटाउने काम गरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:२७

१५ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामन्तवादले जन्माएको गरिबी एमालेले घटाउने काम गरेको बताएका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले एमाले गरिब जन्माउने पार्टी नभएको बताए । ‘एमाले गरिब जन्माउने पार्टी होइन, गरिब त सामन्तवादले जन्माएको हो । त्यो गरिबलाई मुक्त गर्ने पार्टी एमाले हो,’ उनले भने ।

उनले गरिबी घटाएको अनुपात पनि सुनाए । ‘पञ्चायत अन्त्य हुँदै गर्दा ४५ प्रतिशत रहेको गरिबलाई २० प्रतिशतमा झार्न सफल भएका छौ,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?