News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो साढे तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ।
- बैठकमा संसद्मा उठाउनुपर्ने विषय तथा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ।
१८ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4