+
+
Shares

लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते ६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थली नार्केमा पहिरो खस्दा आज बिहानैदेखि बीपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
  • प्रहरीले पहिरोका कारण सडक अवरुद्ध भएकाले यात्रा गर्दा सावधानी अपनाउन र बाटोको अवस्था बुझेर मात्र निस्कन चालकहरूलाई सुझाव दिएको छ।
  • प्रहरीले राजमार्गमा सडक सफा नभएसम्म ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन सबै यात्रु तथा सवारी चालकहरूलाई आग्रह गरेको छ।

२५ साउन, काभ्रे । पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली नार्के भन्ने स्थानमा आज बिहान चार बजे लेदोसहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बीपी राजमार्ग भएर यात्रा गर्दा सुरक्षा सावधानी अपनाउन र बाटोको जानकारी लिएर मात्र यात्रामा निस्किन सुझाव समेत दिएको छ ।

साथै ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?