News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ सचिव डा. घनश्याम उपाध्यायले २३ र २४ भदौ २०८२ को आन्दोलनमा अर्थ मन्त्रालयको राजस्व र कागजातमा कुनै क्षति नभएको जानकारी दिए ।
- आन्दोलनका क्रममा देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको कागजात सुरक्षित रहेको र आम्दानी तथा खर्चका सबै प्रणालीहरू सुचारु रहेको उनले बताए ।
- आन्तरिक लेखा परीक्षण भइसकेकाले धेरै स्रेस्ता पुनः प्राप्त गर्न सकिने अवस्था रहेको सचिव उपाध्यायले सार्वजनिक लेखा समितिको बैठकमा उल्लेख गरे ।
२६ साउन, काठमाडौं । अर्थ सचिव डा. घनश्याम उपाध्यायले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान अर्थ मन्त्रालयअन्तर्गत राजस्व तथा कागजातमा कुनै पनि प्रकारको क्षति नभएको स्पष्ट पारेका छन् ।
सो दिन खर्च र आम्दानीका सबै प्रणालीहरू निरन्तर चलेको सार्वजनिक लेखा समितिको बैठकमा उनले जानकारी दिए ।
देशभरीका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको समेत कागजात नजलेको उनले बताए । आन्तरिक लेखा परीक्षण पनि भएको अवस्थामा धेरै स्रेस्ता रिकभर गर्न सकिने अवस्था रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4