News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच चालु आर्थिक वर्ष २०८३/८४ का मुख्य काम र उपलब्धिबारे कार्यसम्पादन सम्झौता भएको छ।
- उनीहरूले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्झौतामा हस्ताक्षर र प्रतिआदानप्रदान गरेका हुन्।
- अर्थ मन्त्रालयका अनुसार सम्झौता सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित छ।
३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच कार्यसम्पादन सम्झौता भएको छ ।
उनीहरूबीच चालु आर्थिक वर्ष २०८३/८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । उनीहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।
उनीहरूबीच सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4