+
+
Shares

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको नवराजपुर गाउँपालिका–४ मा विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर २८ वर्षीय पशुपती शर्माको मृत्यु भएको छ ।
  • आफ्नै खेतमा करेन्ट लागेर गम्भीर घाइते भएका शर्माको नवराजपुर आधारभुत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

७ भदौ, सिरहा । सिरहामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

नवराजपुर गाउँपालिका–४ नवराजपुर टोल बस्ने २८ वर्षीय पशुपती शर्माको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।

आफ्नै खेतमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नवराजपुर आधारभुत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?