News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सुनको भाउ तोलामा ७ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको भाउ तोलामा २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो ।
- चाँदीको भाउ पनि १४५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ पुगेको छ ।
१८ भदौ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ७ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य आज १४५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ७२५ रुपैयाँ छ । अघिल्लो दिन ४ हजार ५८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4