+

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

२०८३ भदौ  १९ गते २०:१५ २०८३ भदौ १९ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको उद्घाटन खेलमा सगरमाथा स्म्यासर्सले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मधेश वारियर्सलाई ३-१ सेटले हरायो ।
  • सगरमाथाले मधेशलाई २५-२१, २५-२१, २३-२५ र २५-१५ ले पराजित गर्दै ३ अंक जोड्यो ।
  • आजै अन्नपूर्ण स्पाईकर किंग्स र कर्णाली शिवराजबीच दोस्रो खेल हुनेछ ।

१९ भदौ, काठमाडौं । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ ।

शुक्रबा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको हो ।

सगरमाथाले मधेशलाई २५-२१, २५-२१, २३-२५, २५-१५ ले पराजित गरेको हो ।

आजै अन्नपूर्ण स्पाईकर किंग्स र कर्णाली शिवराजबीच दोस्रो खेल हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ

नेपाल भलिबल लिग सगरमाथा स्म्यासर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय