+
+
Shares

तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
  • चाँदीको भाउ पनि आज तोलामा ४० रुपैयाँ घटेर ४ हजार ७२५ रुपैयाँ तोकिएको छ ।

२१ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?