News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्ने भएको छ ।
- समूह ‘ए’ को विजेता नेपाल मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए पनि शीर्ष स्थानमै रह्यो ।
- समूह उपविजेता हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।
२३ भदौ, काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ ।
समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग सेमिफाइनल खेल्ने भएको हो ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो ।
यस्तै समूह उपविजेता बनेको हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।
यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4