News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सय रुपैयाँ तोकिएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको जनाएको छ।
- आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँ कायम भएको छ।
२४ भदौ, काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4