+
+
Shares

शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, हेर्नुस् तस्वीरहरू

समारोहमा पूर्वप्रधानमन्त्रीहरू, सांसद, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरूको पनि सहभागी रहेको थियो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज ३ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संविधान दिवसको अवसरमा राष्ट्रपति निवास शीतलनिवासमा विशेष समारोह आयोजना गरिएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले समारोहमा संविधानलाई भाषणमा मात्रै नभइ नागरिकको जीवनमा उतार्ने संकल्प गर्न आग्रह गरे।
  • समारोहमा सभामुख, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सांसद र कूटनीतिक नियोगका प्रमुख सहभागी भए।

३ असोज, काठमाडौं । आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थहरू पुगेका थिए ।

त्यस्तै, समारोहमा पूर्वप्रधानमन्त्रीहरू, सांसद, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरूको पनि सहभागी रहेको थियो ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले संविधानलाई भाषणमा मात्रै नभइ नागरिकको जीवनमा उतार्ने संकल्प गर्न आग्रह गरे ।

हेर्नुस् तस्वीरहरू–

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?