१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुना आउने क्रम सुरु भएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्टल काम्बिवा बुधबार काठमाडौं आइपुगेकी छन् ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले महासचिव काम्बिवाको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
कांग्रेसले १८ असोजमा हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकहरूबाट पाहुनालाई आमन्त्रण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4