१४ असोज, काठमाडौं । गर्भपतनसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय विष्णुलाल श्रेष्ठ छन् ।
उनलाई बुधबार बिहान १० बजेतिर जिल्ला प्रहरी परिसर काठमाडौंको टोलील भक्तपुरको ठिमीबाट पक्राउ गरिएको हो ।
गर्भपतनसम्बन्धी मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २२ असोज २०६३ मा २ वर्ष कैदको फैसला सुनाएको थियो ।
परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4