News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत साढे ५ बजेसम्म ५६३३ मत खसेको छ।
- सात हजारभन्दा बढी मतदाता रहेको मतदानमा साँझ ७ बजेसम्म समय तोकिएको छ।
- कोशीमा ९४३, सुदूरपश्चिम र कर्णालीमा ९८२, लुम्बिनीमा ८६०, गण्डकीमा ७२३, बागमतीमा १२२५ र मधेशमा ९०० मत खसेको छ।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत जारी मतदानमा साढे ५ बजेसम्ममा ५६३३ मत खसेको छ। सात हजार बढी मतदाता रहेकोमा अहिलेसम्म पाँच हजार ६ सय३३ जनाले मत खसालेका हुन्।
मतदानका लागि साँझ ७ बजेसम्मको समय तोकिएको छ।
कहाँ कति खस्यो मत ?
कोशी प्रदेश -९४३
सुदूरपश्चिम र कर्णाली प्रदेश -९८२
लुम्बिनी -८६०
गण्डकी -७२३
बागमती – १२२५
मधेश – ९००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4