+
+
Shares

एमालेको केन्द्रीय सदस्यमा १३ जना मनोनीत

नेकपा एमालेको केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १५:५४

२४ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन् । शनिबार बसिरहेको स्थायी कमिटी बैठकले १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको एमाले सचिव महेश बस्नेत जनाकारी दिए ।

उनका अनुसार नेताहरू तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डे केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?